सास्किर्तिक कार्यक्रम

Event Date: 03 Feb 2017 | Source: NRNA IRAQ

 

कुर्दिस्तान प्रबासी नेपालि समाज, सुलेमानिया ले यहि आगामि फेब्रुवरी महिनाको ३ गते २८५३ ज्या ल्योसार पर्ब को उपलक्यक्षमा गर्न गै रहेको सास्किर्तिक कार्यक्रम मा गैर आबसिय नेपालि संघको उपस्थिती को लागि सादर निमन्त्रणा पठाएको सम्पूर्णमा जानकारी गराउदै ईच्छुक नेपालि दाजुभाई दिदीबहिनी हरुलाई उक्त कार्यक्रम मा सहभागी भै कार्यक्रम को शोभा बढाइदिनु हुन गैर आबसिय नेपालि संघ रास्ट्रिय सम्वन्य परिसद हार्दिक अनुरोघ गर्दै कार्यक्रम को भब्य सफलता का साथै हाम्मीलाई दिनुभएको निमन्त्रणाको लागि आभार प्रकट गर्दछ। 
घन्यबाद।